लगानी सम्मेलनमा एनआरएन अध्यक्ष भवन भट्टको ‘ड्रेसअप’को चर्चा

काठमाडौँ–नेकपा नेतृत्वको वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर काठमाडौंमा गरेको लगानी सम्मेलनमा एनआरएनको उल्लेख्य सहभागिता रहेको छ । नेपालमा लगानी गर्न एउटा कोष नै खडा गरेर अघि बढ्ने तयारीमा रहेको एनआरएन र त्यसका अधिकारीहरु अहिले विश्वका विभिन्न देशबाट काठमाडौंमा व्यस्त रहेका छन् । लगानी सम्मेलनमा उनीहरुको सहभागिता सरकारको एउटा महत्वपूर्ण लगानीको स्रोत ठानिएको छ … Continue reading लगानी सम्मेलनमा एनआरएन अध्यक्ष भवन भट्टको ‘ड्रेसअप’को चर्चा